सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा १८ वर्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसन’ नामको गाडी भृकुटीमन्डपमा बनाएर सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले भने–‘म अहिले कक्षा १२
चालु आर्थिक वर्ष १० खर्ब ४८ अर्बको बजेट विनियोजन गरेपनि सोमबार मध्यावधि समीक्षा गर्दै ९ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँ बराबर खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो ।
चेम्बरले सोमबार नेपालका लागि भारतीय राजदूत रणजित रायसँग गरेको बिदाइ भेट कार्यक्रमका अवसरमा यातायातको पूर्वाधार विकासमा जोड दिइएको हो । सो अवसरमा राजदूत रायले आर्थिकरुपमा नेपाल र भारतबीचको सम्बन्ध असिमित
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको निर्वाचनको
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले ऋणात्मक रहेर १३ सय ६५ कायम भएर थामियो । बीमा र होटल बाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । विकास बैंक
राजमार्ग निर्माणकाबेला सन्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाटमात्र सवारी सन्चालनमा ल्याइएको हो । आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा–सिन्धुली–बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले
आरक्षअन्तर्गतको जग्गा अधिग्रहण मुआब्जा कार्यदलले मुआब्जाका लागि फारम अद्यावधिक गर्न लागेपछि उनीहरु आन्दोलित भएका हुन् । पीडितहरुले विगतका आयोगले प्रमाणित गरेका दुई हजार चार सय ७३ परिवार र छुटपुटलाईसमेत समेट्नुपर्ने
The second meeting today of the Council of Ministers held at Singha Durbar decided to recommend Asha Lama as the ambassador to the UAE, Pratibha Rana to Japan, Yubanath Lamsal
आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा. सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ । गुरुङका छोराले चिकित्सकलाई झापड हानेको