Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


आर्सनल एफए कपको क्वाटरफाईनलमा

सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे । जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल

व्यापार संघद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग

यहि असार २१ गते सिन्धुपाल्चोकको तातोपानीमा बाढीले क्षति पुर्‍याएको थामीगाँउ प्राथमिक विद्यालय र भैरबकुण्ड प्राथमिक विद्यालयलाई रु एक लाख ४० हजार आर्थिक सहयोग गरेको हो । संघका अध्यक्ष कुमार कार्कीले

डोनाल्ड ट्रम्पले गरे सुरक्षा सल्लाहकार नियुक्त, एकसय कर्मचारी बर्खास्त

लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो । यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँग विशेष सम्बन्ध भएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो ।

फौजदारी संहिता पारित, यी सात अपराध गर्दा जीवनभर कैद हुनुपर्छ

समितिले फौजदारी सजाय निर्धारणसम्बन्धी विधेयक पनि पारित गरेको छ । मुलुकी ऐन प्रतिस्थापनका पाँचमध्ये चार विधेयक आइतबारसम्म समितिले पारित गरेको छ । पारित संहिताले नेपाल कानुनमा धेरै नयाँ व्यवस्था थप

गृहमन्त्रीलाई बुलेट प्रुफ गाडी, चालकलाई विशेष तालिम दिईंदै

उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री विमलेन्द्र निधिले प्रयोग गर्ने मन्त्रालय स्रोतले जनाएको छ । सुरुमा गृहमन्त्रीले प्रयोग गर्ने गाडी मन्त्रालय आफैंले

अन्तराष्ट्रिय स्तरको बन्ने भयो नयाँ बसपार्क, यस्ता छन् सुविधा

अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ । बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउदेश्यीय प्रालिबीच २०७२

मलेसियामा मृत्युदण्ड सुनाइएका १४ नेपाली भन्छन्ः ‘बाँच्ने आस मर्‍यो’

रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० बर्षदेखि जेल जीवन विताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक–पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर पहल

ईमेज लोक कलाकारको उपाधि अञ्जनाले जितिन्, पब्लिक च्वाइसको अवार्ड नरबहादुरलाई

सोमबार राति होटल सांग्रिलामा सम्पन्न फाइनल प्रतिस्पर्धामा अञ्जनाले ईमेज लोक कलाकारको उपाधि हात पारेकी हुन् । यस्तै, पब्लिक च्वाइसतर्फको अवार्ड भने स्याङ्जाका नरबहादुर रानामगरले जितेका छन् । ईमेज च्यानलले विगत

वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यसअघि, प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव

राप्रपा अध्यक्षमा कमल थापा विजयी, भने–‘गुटबन्दी अन्त्य गर्छु’

एकता महाधिवेशनअन्तर्गत् सोमबार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गरे । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठकाअनुसार कुल तीन हजार