३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


नेपाल–भारतबीच यातायातको राम्रो पूर्वाधार विकासमा जोड


0
Shares

चेम्बरले सोमबार नेपालका लागि भारतीय राजदूत रणजित रायसँग गरेको बिदाइ भेट कार्यक्रमका अवसरमा यातायातको पूर्वाधार विकासमा जोड दिइएको हो ।

सो अवसरमा राजदूत रायले आर्थिकरुपमा नेपाल र भारतबीचको सम्बन्ध असिमित क्षेत्रहरुमा रहेकाले दुबै देशले आपसी हितमा मिलेर कार्य गर्नुपर्ने बताए ।

भारतले नेपालको व्यापारलाई सघाउ पु¥याउन नेपाल–भारतबीचको द्धिपक्षीय संयन्त्रहरुले सक्रियरुपमा कार्य गर्दै आएको पनि उनले दाबी गरे ।

नेपालको विकासमा सहयोग पुर्‍याउन भारत सरकारले बजेटमा नै आर्थिक सहयोग बढाउदै लगेको पनि उनले उल्लेख गरे ।