इलाममा ट्रक पल्टियो, ८ जना घाइते • Image Khabar Image Khabar


इलाममा ट्रक पल्टियो, ८ जना घाइते


Imagekhabar
९ फाल्गुन २०७३, सोमबार १६:१८

इलाममा ट्रक पल्टियो, ८ जना घाइते

गम्भीर घाइते हुनेमा झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई–८ का ४२ वर्षीय दीपक राई छन् ।

झापाको बिर्तामोडबाट इलामको पशुपतिनगरतर्फ काठ लिन गएको को३प ६०६० नम्बरको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्