Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु

दैलेखमा ५७ जनप्रतिनिधि एकिकृत समाजवादीमा

दैलेख, भदौ २३ । दैलेखमा नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतनिधिहरुको संख्या ५७ पुगेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका

घर भाडा मिनाहा गर्न मोबाइल व्यवासायीको सरकारसँग माग

काठमाडौं, भदौ २३ । कोभिड संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन

बझाङमा स्क्रब टाइफसका बिरामी बढे

बझाङ, भदौ २३ । पछिल्लो समय बझाङमा स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, भदौ २३ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले आजै १० जना मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएके हो । मुख्यमन्त्री नियुक्त भएलगत्तै

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना

चितवन राष्ट्रिय निकुञ्जमा डमरु मृत फेला

चितवन, भदौ २२ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको बच्चा (डमरु)मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुन्जको पुर्बी सेक्टर सौराहा क्षेत्रको ढुंगरे खोला पारि निकुन्जको कोर

बर्दियामा स्थानिय तहका कर्मचारी आन्दोलित

बर्दिया, भदौ २२ । बर्दियामा स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुलाई बिभेद गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । आन्दोलनकारीले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम

विद्यालय छाडेकालाई पुनः विद्यालय फर्काउन साइकल अभियान

सर्लाही, भदौ २२ । बिचैमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराउनका लागि सर्लाहीको ईश्वरपुरमा साइकल वितरण गरिएको छ । आर्थिक तथा अन्य विभिन्न समस्याका कारण विद्यालय छाडेका बालिकाहरुलाई विद्यालय

संघीय संसद अधिवेशनको तयारी पुरा

काठमाडौं, भदौ २२ । बुधबारदेखि सुरु हुने संघीय संसदको दुवै सदनको अधिवेशनका लागि संसद सचिवालयले सम्पूर्ण तयारी सकेको छ । सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद सचिवालयले