Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते

गुलरिया । गुलरिया नगरपालिका–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका