११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न सकिँदैन : शक्ति बस्नेत

काठमाडौं । फौंजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारुढ नेकपा (माओवादी केन्द्र) उपमहासचिव शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । उपमहासचिव बस्नेतले विस्तृत शान्ति

अमेरिकी सेनाको टोली काठमाडौंमा

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारदेखि तीनदिने छलफल सुरु हुने भएको छ । काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी

मन्त्रालयबाट खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन सम्बन्धित पालिकालाई निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयबाट खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई फर्काउन

उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं । आगामी बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन् । केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो ।

विश्व बैंकले नेपालको शिक्षा सुधारका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको क्षिक्षा क्षेत्रका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । बैंकले हालै नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर सहयोगको प्रस्तावलाई

विश्वासको मत दिने दललाई समेट्दा सरकार विस्तारमा जटिलता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन धेरै दल बटुल्दाको असर सरकार विस्तारमा परेको छ । विश्वासको मत दिने दललाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने उदारता उहाँकै लागि घाँडो हुन

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताउनुभएको छ । आइतबार

पत्रकारले आफूमाथिका प्रश्न स्वीकार्न सक्नुपर्छ : अध्यक्ष पोख्रेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरु सजग हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय

संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो