Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, भदौ २२ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा

संखुवासभा हत्या : जग्गा किन्ने पैसा घरमा राखेका कारण हत्या भएको आशंका

संखुवासभा, भदौ २२ । संखुवासभामा एकै परिवारका ६ जनाको पैसाका कारण हत्या भएको आशंका गरिएको छ । तेजबहादुर कार्कीले झापाको दमकमा तिज लगत्तै पास गर्ने गरी जग्गा किन्न नगद पैसा

पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा नेपालको जित

काठमाडौं, भदौ २२ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल

ताप्लेजुङमा २१ जनप्रतिनिधिले एमाले परित्याग गरी रोजे एकीकृत समाजवादी पार्टी

ताप्लेजुङ, भदौ २२ । नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङकाल २१ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया

ए डिभजिन लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं, भदौ २२ । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।

थप १६ सय ७७ संक्रमित हुँदा २१ जनाको मृत्यु

काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा

बैतडीका सबै वडाका कांग्रेस अधिवेशन सम्पन्न

बैतडी, भदौ २२ । बैतडीमा रहेका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ । सोमबार र मंगलबार गरेर जिल्लामा सबै ८४ वडामा अधिवेशन सम्पन्न

असोज १ गतेदेखि काठमाडौंमा सहुलियत बजार सञ्चालन हुने

काठमाडौं, भदौ २२ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसैबीच कम्पनीले असोज १ गतेदेखि सहुलियत बजार सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले दसैं, तिहार, छठ चाडपर्व नजिकिँदै गर्दा आगामी

प्रतिष्ठानलाई एन्जीओकरण गर्न खोजेको भन्दै कर्मचारी आन्दोलित

काठमाडौं, भदौ २२ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सरकारको निर्णय कार्यान्वयन

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो । बुधबार बिहान