स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् ।
सोलुखुम्बु, भदौ २१ । सोलुखुम्बुका विद्यालयहरु खुल्न थालेका छन् । स्थानीय तहको निर्णय अनुसार हिजोदेखि नै धेरैजसो विद्यालयहरुमा नियमित पढाई हुन थालेको हो । सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ,
खिलनाथ ताजपुरीयाकाठमाडौं, भदौ १९ । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दोस्रो पटक बहिर्गमनको पथमा हिँड्नुभएका निवर्तमान उपाध्यक्ष वामदेव गौतमको भावी गन्तव्यलाई विभिन्न टिकाटिप्पणी शुरु भएका छन् । सैद्धान्तिक निष्ठाभन्दा खपतको राजनीतिमा
काभ्रे, भदौ १९ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुष्पकमल दाहालको कार्यकर्ता र शेरबहादुर देउवाको असली खेतालाको संज्ञा दिनुभएको छ । नेकपा एमाले काभ्रेको
काठमाडौं, भदौ १९ । कोभिडले थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन गण्डकी र प्रदेश नम्बर २ ले रणनितिक योजना अघि सारेका छन । गत बुधबारदेखी सातामा तिन दिन सिमरा–पोखरा अन्तर प्रदेशीय
काठमाडौं, भदौ १९ । नेपालले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार (भोलि) प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका रहेको नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल बिहिबार खेलिसकेको छ ।
काठमाडौं, भदौ १९ । गृहमन्त्रालयले हुम्ला जिल्लाको नाम्खामा नेपाल–चीन सिमा विवाद सम्बन्धि अध्ययन गर्न सह-सचिव नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । गृहले मन्त्रालयका सह-सचिव जयनारायण आचार्यको संयोजकत्वमा नेपाल प्रहरी,
उदयपुर, भदौ १९ । सप्तकोसी नदीले कटान गरेको क्षेत्र निरीक्षणका लागि गृहमन्त्री बालकृष्ण खाँड उदयपुर पुग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री खाण कटान क्षेत्र बेलका ८ को टप्पु क्षेत्र
काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सुधार प्रयासलाई कतिपयले प्रतिपक्षसँग मिलेर संसदबाट एमसीसी पारित गराउने रणनीतिका रुपमा बुझेका छन । एमसीसी पारितको पक्षमा देउवा–ओलीको
काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक