Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


जसपाका सांसद विभाजन

कैलाली, भदौ २२ । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि विभाजन भएका छन् । जसपाका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्णबहादुर चौधरीले सोमबार लोकतान्त्रिक

वीपी प्रतिष्ठानका स्वास्थयकर्मीबाट सडकमै बिरामी जाँच

सुनसरी, भदौ २२ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सडकमै बिरामीको उपचार सुरु गरेका छन् । तीनदिन अघिदेखि काम बहिष्कार गरेका चिकित्सकहरुको आजबाट सडकमै बिरामीको उपचार

काष्ठमण्डपको छानो छाउन सुरु

काठमाडौं, भदौ २२ । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ वैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको

सभामुखविरुद्ध एमालेले दर्ता गराएको रिटमा दुबै पक्षलाई झिकाउने सर्वोच्चको आदेश

काठमाडौं, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । एमालेले दलबाट १४

काठमाडौंका सिडिओ फेरिए

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव

थारु समुदायमा ‘बडघर’

केशव कोइरालाबर्दिया, भदौ २१ । पश्चिम तराईका दाङ, बाके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बसोबास छ । सदियौंदेखि गाउँघरमा आइपर्ने मुद्दा मामिला र सामाजिक काममा बडघरले अगुवाको रुपमा काम

सरकारी जागिर छोडेर युवा गाई पालनमा

प्रकाश लिम्बु तेह्रथुम, भदौ २१ । पढेलेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यता अझै हटेको छैन । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिरको खोजीमा कैयौ यृवाहरु भौतारी रहेका छन ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभा, भदौ २१ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएको छ । जिल्लाको मादी नगरपालिका वार्ड नम्बर–१ खोला गाउँ उम्लिङका एकै परिवारका ६ जनाको हत्या गरिएको हो । गए

तनहुँमा वैशाखदेखि बन्द विद्यालय सञ्चालनमा

तनहुँ, भदौ २१ । तनहुँमा वैशाखदेखि बन्द भएका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुवात गरिएको हो । सहरमा अनलाइन कक्षा प्रभावकारी

बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरि समाजवादीमा

बैतडी, भदौ २१ । बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख