१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


पर्यटक भित्राउन अन्तरप्रदेशिय छलफल


0
Shares

काठमाडौं, भदौ १९ । कोभिडले थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन गण्डकी र प्रदेश नम्बर २ ले रणनितिक योजना अघि सारेका छन ।

गत बुधबारदेखी सातामा तिन दिन सिमरा–पोखरा अन्तर प्रदेशीय उडान सुरु भएसँगै भारतिय पर्यटकको संख्या बढ्ने बताइएको छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले पर्यटकको राजधानी मानिने पोखरा पुगेका पर्यटकको अर्को रोजाई प्रदेश २ धार्मीक पर्यटनको रुपमा रहने बताउनुभयो ।