Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा पेश

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल

कांग्रेस महाधिवेशनको बिषयमा आन्दोलित मुस्लिम समुदाय

झापा, भदौ २३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको छ । वडा तहभन्दामाथि कुनै पनि तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी आरक्षण नछुट्याएको भन्दै

लिपुलेकमा पनि जनगणना गरिने

काठमाडौं, भदौ २३ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती

नेपाल र बंगलादेशबिच बिहीबार महिला फुटबल खेल

काठमाडौं, भदौ २३ । एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत (बिहीबार) भोलि नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ । बुधबार गरिएको प्रि–म्याच

संसद बैठक चलाउनु गर्नुपर्नेमा माओवादी केन्द्रको जोड

काठमाडौं, भदौ २३ । नेकपा माओवादी केन्द्रले सत्ता र प्रतिपक्षको सहमतिमा संसद बैठक चलाउनु पर्नेमा जोड दिएको छ । माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले

पत्रकार अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

काठमाडौं, भदौ २३ । पत्रकार तथा लेखक प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयको सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र

संखुवासभा घटना : ६ जनाकै पोष्टमार्टम गरियो

संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा अज्ञात समुहले विभत्स हत्या गरेका एकै परिवारका ६ जनाको बुधबार पोष्टमार्टम गरिएको छ । उनीहरुको शव गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

थपिए १६ सय ४० संक्रमित, २१ सय ६१ संक्रमणमुक्त

काठमाडौं, भदौ २३ । पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनाको कोरोना

एमाले सांसदले गरे सभामुखविरुद्ध संसदमै नाराबाजी, १५ मिनेटका लागि संसद अबरुद्ध

सभामुखले बोलिनसक्दै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले सभामुखको व्यवहार मूर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ भन्ने जस्ता नारा लगाए ।

एभरेष्ट प्रिमियर लिगको तालिका सार्वजनिक

काठमाडौं, भदौ २३ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । जसमा उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रियट्सविच प्रतिस्पर्धा हुने भएको छ ।