Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


दैलेखमा ग्यास र पेट्रोल खानी रहेको चिनियाँको निष्कर्ष

काठमाडौं, भदौ २४ । दैलेखमा ग्यास र पेट्रोल उत्पादन सम्भव भएको चिनियाँ प्राविधिक टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले औल्याएको छ । दैलेखमा ग्यास र पेट्रोल रहेको पुष्टि गरिएको सेस्मिक सर्भेको

छिटो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्ता गठबन्धनको छलफल

काठमाडौं, भदौ २४ । मन्त्रिपरिषद् विस्तार र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदनको विषय चर्को रुपमा उठिरहेको बेला सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो ।

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले

कांग्रेसको नेतृत्व गर्दै सोलुखुम्बुका अधिकांश युवा

संखुवासभा, भदौ २४ । नेपाली कांग्रेसको जारी १४ औँ महाअधिवेशनका क्रममा भएको वडा अधिवेशनमा हिमाली जिल्ला सोलुखुम्बुका धेरै युवाहरु नेतृत्वमा आएका छन् । ‘कांग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा

कोरोनाको तेस्रो लहरको तयारीमा कञ्चनपुर

दुर्गा उपाध्यायकञ्चनपुर, भदौ २४ । पहिलो भन्दा दोस्रो चरणमा कोरोनाको संक्रमण र मृत्युदर बढेपछि पुराना सिकाइको आधारमा कञ्चनपुरमा तेस्रो लहरको तयारी थालिएको छ । कञ्चनपुरमा पहिलो चरणमा भारत वा विदेशबाट

जनलोकपाल आयोगका अध्यक्षमा यादव नियुक्त

काठमाडौं, भदौ २४ । प्रदेश २ को सरकारबाट गठित जनलोकपाल आयोगमा अध्यक्ष र दुई सदस्य नियुक्त भएका छन् । अध्यक्षमा रौतहटका कानून व्यवसायी रामसहाय प्रसाद यादव तथा सदस्यहरूमा धनुषाका जिल्ला

एमसीसी पारितपछिको आशंका

पेशल आचार्यनेकपा तीन फ्याक परेर कांग्रेस सभापति शेरबहादुर देउवालाई यो गठबन्धनको नेतृत्व गर्ने मौका जुरेको हो । गएको तीनवटै चुनावमा नेपाली कांग्रेसको लगभग सर्मना कहार भएकै हो । देउवाको बुद्धि

थप १४ जनाको मृत्यु, १२ सय ७१ संक्रमित

काठमाडौं, भदौ २४ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ । त्यस्तै, २४

बालकोटमा एमसीसी उपाध्यक्ष सुमार र ओलीबीच भेटवार्ता

काठमाडौं, भदौ २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे भेटवार्ता गरेको छ । बिहीबार

९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

कपिलवस्तु, भदौ २४ । कपिलवस्तुमा ९ वर्षीय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी