Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


सरकारले तलब, भत्ता र पेन्सन बाहेक कुनैपनि भुक्तानी नदिने निर्णय

काठमाडौं, भदौ २४ । सरकारले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा भुक्तानी नदिने निर्णय गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेकको कुनै पनि शिर्षकमा भुक्तानी

सुनको मूल्यमा गिरावट

काठमाडौं, भदौ २४ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ सय रुपैयाँले सस्तो भएको

शेयर बजारमा उच्च गिरावट जारी

काठमाडौं, भदौ २३ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । यस दिन पनि नेप्से ६० अंकले ओरालो लागेर २८ सय ७६ मा आइपुग्यो । कारोबार थप खुम्चियो

डिशहोम फाइबरनेट सेवा पोखरामा पनि विस्तार

काठमाडौं, भदौ २३ । डिशहोमले फाइबरनेट सेवा पोखरामा पनि विस्तार गरेको छ । उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० देखि डिशहोमले फाइबरनेट

एकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । एमाले सांसदहरू

एमसीसीविरुद्ध २२ गठबन्धनको विरोध

काठमाडौं, भदौ २३ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध २२ दलीय गठबन्धनले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संसद बैठक सुरु हुनुअघि एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले माइतीघरदेखि नयाँ

एमाले सांसदप्रति सभामुख सापकोटा आक्रोशित

काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित

संसद बैठक सुचालु गराउन भूमिका खेल्न सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी नेकपा एमालले संसद बैठक चल्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकलाई सूचारु गराउन भूमिका खेलिदिन सत्तारुढ गठबन्धनलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री

ओलीको अभिव्यक्ति हतास मनस्थितिको उपज : एकीकृत समाजवादी

काठमाडौं, भदौ २३ । संसद बैठक चल्न नदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीले हतास मनस्थितिको उपजको संज्ञा दिएको छ । एकीकृत समाजवादीको बुधबार बसेको संसदीय

कलामा उच्च शिक्षा हासिल गर्ने पहिलो नेपाली महिलाको निधन

काठमाडौं, भदौ २३ । कलासम्बन्धी उच्च शिक्षा हासिल गर्ने पहिलो नेपाली महिला कलाकार सुधा मानन्धरको निधन भएको छ । उहाँको बुुधबार ८७ वर्षको उमेरमा निधन भएको हो । मानन्धर सर