Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


हमासको कब्जामा रहेकी युवतीको भिडियो सार्वजनिक

काठमाडौं । प्यालेष्टिनी विद्रोही समुह हमासले कब्जामा रहेकी इजरायली युवतीको भिडियो सार्वजनिक गरेको छ । हमासले गत वर्षको अक्टोबर ७ मा कब्जामा लिइएकी इजरायली युवती १९ वर्षीया लिरी अलबागको भिडियो सार्वजनिक गरेको हो । इजरायलसँग युद्धविराम र बन्दी रिहाइ सम्बन्धी सम्झौताबारे कतारमा वार्ता शुरु भएको केही समयमानै हमासले सार्वजनिक गरेको भिडियोमा अलबागले इजरायल सरकारलाई सम्झौतामा…