Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


लेबनानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप, १ सय ५० बढी घाइते

काठमाडौं । लेबनानमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा एक सय पचास भन्दा बढी घाइते भएका छन् । देशको राजनीतिक र आर्थिक परिवर्तनको माग गर्दै एक महिनादेखि जारी आन्दोनलका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा सर्वसाधारण घाइते भएको समाचारमा जनाइएको छ । राजधानी बेरुतका विभिन्न स्थानबाट भेला भएका प्रदर्शनकारीले संसद…