Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या एक लाख कट्यो, संक्रमितको संख्या १७ लाख नजिक

काठमाडौं, चैत्र २९ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या एक लाख कटेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १७ लाख पुग्न लागेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या…