एजेन्सी, चैत्र २७ । अमेरिका एकातिर कोरोना भाइरसको चपेटमा छ भने अर्कातिर यसैवर्षको नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको चटारोमा पनि उभिएको छ । सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प नै प्रतिष्पर्धी भएपनि विपक्षी डेमोक्रेटका तर्फबाट ट्रम्पसँग कस्ले प्रतिष्पर्धा गर्ला भन्ने सन्दर्भ पनि सकिएको छ । डेमोक्रेट्सबाट उम्मेदवारी पाउन मुख्य प्रतिष्पर्धामा रहेका बर्नी स्याण्डर्सले…