Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो, ३ लाख ४८ हजारको मृत्यु

काठमाडौं, जेठ १३ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार नाघेको छ । ५६ लाख ११ हजार बढी संक्रमित मध्ये २३ लाख ८८ हजार उपचार पछि निको भएका छन् । ५३ हजार १सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना…