एजेन्सी, जेठ २९ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख १९ हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा मात्रै मृतकको संख्या १ लाख १५ हजार नाघेको छ । विश्वमा संक्रमितको संख्या साढे ७४ लाख नाघ्दा सबैभन्दा बढी अमेरिकामा यो संख्या २० लाख ६६ हजार नाघेको छ । अमेरिकापछि मृत्यु बढी भएको बेलायतमा कोरोनाबाट मर्नेको संख्या…