एजेन्सी, चैत्र ३० । अमेरिकाको न्यूयोर्क जुन राज्य एक्लैमा कोरोना भाइरसका कारण ८ हजार ६२७ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोनाबाट न्यूयार्कमा मात्रै एक लाख ८० हजारभन्दा बढी व्यक्ति भाइरसबाट संक्रमित बनेका छन् । कोरोना भाइरसबाट संसारमा अमेरिका सबैभन्दा बढी मानिसको मृत्यु हुने देश पनि बनेको छ । यसअघि मृत्युको संख्यामा अगाडि रहँदै…