एजेन्सी, चैत्र ३० । अमेरिकाको न्यूयोर्कमा मात्रै कोरोना भाइरसबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोनाबाट केन्द्र नै बनेको न्यूयोर्कमा मात्रै करिब दुई लाख व्यक्ति संक्रमित बनेका छन् । त्यहाँ १० हजार ५६ जनाको मृत्यु हुँदा एक लाख ९५ हजारभन्दा बढी व्यक्ति भाइरसबाट संक्रमित बनेका छन् । सोमबार थप ६७१ जनाको…