एजेन्सी, बैशाख ३ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संसारभर संक्रमितको संख्या २० लाख २ सय कटेको हो । कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या भने एक लाख २७ हजारनजिक पुगेको छ । ४ लाख ८४ हजार भने उपचारपछि निको भई घर फर्किएका छन् । सबैभन्दा…