Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बेलायतमा अन्धाधुन्ध छुरा प्रहारबाट तीन जनाको मृत्यु, तीन घाइते

काठमाडौं । बेलायतको रिडिङ पार्कमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् । छुरा प्रहार गर्ने लिवियाका एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ती ब्यक्तिले पार्कमा रहेका समूहमा प्रवेश गरी जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले घटना…