काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ । यसैगरी विश्वभर ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । ५२ लाख ५० हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा…