Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


चीनको चेपुवामा परेपछि भारतीय रक्षा मन्त्री लागे रुसतर्फ, रक्षा र सैन्य सम्झौता हुनसक्ने

काठमाडौं, असार ९ । चीनसँगको सीमा विवादमा एकतर्फी क्षति ब्यहोरेको भारतका रक्षामन्त्री एकाएक रुस भ्रमणमा गएका छन् । रुससँग रक्षा मामला र सामरिक साझेदारी रहेको भारत लद्दाखमा चिनियाँ सैनिकबाट आफ्ना २० सैनिक मारिएपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंह मस्को हिँडेका हुन् । रुसले जर्मनी नाजी सेनामाथि विजय पाएको ७५ औं वर्षगाँठको कार्यक्रममा समेत सिंह सहभागि…