काठमाडौं, असार १४ । भारतको राजस्थानमा एक विवाह समारोहमा सामेल भएका २५० जनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजस्थानको भिलवाडामा भएको विवाह समारोहमा सहभागी दुलहाका हजुरबुवाको कोरोनाका कारण मृत्यु भएपछि विवाहमा सहभागीहरुको कोरोना परीक्षण गरिएको हो । भारतमा विवाह समारोहमा ५० जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरिएको भएपनि उक्त नियमको…