Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


भारतमा लकडाउनको अवधि जेठ १८ गतेसम्म थप्ने निर्णय

काठमाडौं । भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ । भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो । केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएको छ । यसअघि सशर्त खौल्ने…