Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


कोरोना महामारी नियन्त्रणमा सफलता पाएको उत्तर कोरियाली नेता किमको दाबी

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा रहेको बताउनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको पोलिटव्यूरो बैठकमा नेता किमले विश्वमा महामारीको रुपमा कोरोनाको संक्रमण फैलिएपनि उत्तर कोरियाले यसलाई नियन्त्रणमा राख्नु सफलता भएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उहाँले भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदम…