काठमाडौं, असार १७ । अष्ट्रेलियाले अमेरिका र चीनबीच बढ्दो तनावका कारण सैन्य खर्च वृद्धि गर्ने जनाएको छ । दुई शक्तिशाली देशबीच तनाव बढ्दै गएपछि इण्डो प्रशान्त क्षेत्रमा हुने गतिविधिका लागि अष्ट्रेलियाले उक्त रकम खर्च गर्ने जनाएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सैन्य गतिविधि र हतियार खरिदका लागि सरकारले यस वर्षको बजेट बढाउने बताउनुभयो । लामो…