काठमाडौं । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुइवटा रकेट प्रहार भएको छ । अमेरिकी दूताबास समेत रहेको ग्रीन जोनमा पहिलो रकेट हमला भएको हो भने अर्को हमला सैनिक मुख्यालयलाई लक्षित गरी गरार्ईएको हो । यद्दपी रकेट सो मुख्यालय संगै रहेको घरमाथि खस्दा एक बालक घाइते भएका छन् । इराकमा…