Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


यी हुन्, चीनसँगको भिडन्तमा झडपमा मारिने २० भारतीय सैनिक

काठमाडौं, असार ३ । सोमबार राति लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ सेनासँग भिडन्त हुँदा मारिएका २० जना भारतीय सैनिकको नाम सार्वजनिक गरिएको छ । भिडन्तमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाही मारिएका थिए । चीनतर्फ के कस्तो हताहती भयो भन्ने चाहिँ चीनले अझैसम्म पनि खुलाएको छैन । १.  एम- कर्णेल…