एजेन्सी, बैशाख ४ । अमेरिकामा राज्यकोषबाट प्रदान गरिने सहयोग रकमको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रिन्ट गरिने भएको छ । अमेरिकी इतिहासमै पहिलो पटक संघीय सरकारले प्रदान गर्ने सहयोग रकमको चेकमा राष्ट्रपतिको नाम उल्लेख हुन लागेको खबरहरुमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमेकालगायतका आर्थिक समस्यासँग जुधिरहेका दशौँ लाख अमेरिकीलाई सरकारी कोषबाट सहयोग…