Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


विश्वविद्यालयका प्राध्यापक हसन दिव लेबनानका नयाँ प्रधानमन्त्री

एजेन्सी । लेबनानमा नयाँ सरकार गठन भएको छ । सरकारको विरुद्धमा लामो समय आन्दोलन भएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपति माइकल अउनले हिज्बुल्लाह र यसका सहयोगीले मन्त्रीपरिषदमा सम्झौता गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । गत वर्ष अक्टोबरमा कामचलाउ सरकारका प्रधानमन्त्री साद हरिरीले राज्यको सम्पतिको दुरुपयोग गरेको र भन्दै चौतर्फी विरोध भएपछि…