एजेन्सी । अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ । आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कतारमा रहेका सरकारी वार्ता टोलीका एक सदस्यले सत्ता सझोदारीको प्रस्तावबारे खुलासा गरेका हुन् । तालिवान विद्रोहीले भने स्थायी शान्ति…