एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रण्मा लिएको छन् । पछिल्लो एक महिनायता हिंसात्मत गतिविधि तीव्र पारेको तालिवानी समूहले अफगानिस्तानका विभिन्न शहर आफ्नो नियन्त्रणमा लिँदै आएको छ । अमेरिकाको नेतृत्वमा रहेको विदेशी सेना फिर्ता भएसँगै तालिवानीले आफ्नो सशस्त्र संघर्ष चर्काएको हो । सो क्रममा तालिवानी समूहले देशका मुख्य शहरहरु पनि आफ्नो नियन्त्रणमा…