Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


दक्षिणी इराककाे कोभिड अस्पतालमा आगलागी हुँदा ४१ जनाको मृत्यु

एजेन्सी । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । दक्षिणी इराकको नशिरिया शहरस्थित अल हुसेन अस्पतालको कोभिड वार्डमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । सो वार्डमा ६० जना बिरामी रहेको बताइएको छ । अन्य घाइतेहरुको उपचार भइरहेको त्यहाँको सरकारले जनाएको छ । मृत्यु…