एजेन्सी । चीनले अफगानिस्तानमा प्रजातन्त्र स्थापना गर्न अमेरिका असफल भएको आरोप लगाएको छ । २० वर्षअघि तालिबान सरकारलाई अपदस्त गर्दै प्रजातान्त्रिक सरकार गठन गरेको अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गरेको केही समयमा नै अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ । प्रजातान्त्रिक सरकार टिकाउन असफल अमेरिकाले सैन्य फिर्ताको अन्तिम सयममा पनि सामान्य मानविय व्यवहार नगरेको चीनको…