Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


भारतमा ४६ दिनयताकै कम संक्रमित

एजेन्सी । भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । गत २४ घण्टामा १ लाख ६५ हजार जनामा संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले २० लाख ६३ हजार ८ सय ३९ नमूना परीक्षण गर्दा एक लाख ६५ हजार ५ सय ५३ संक्रमित फेला परेको जनाएको छ । २४…