Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


भारतमा कोरोना कारण अतिरिक्त मृत्यु हुनेको संख्या ४० लाखबढी

एजेन्सी । भारतमा कोरोना (कोभिड–१९) महामारीका कारण अतिरिक्त मृत्युको संख्या ४० लाखभन्दा बढी रहेको पाइएको छ । अमेरिकास्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्यांक संकलन गरेर भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित संख्या गणना गरेको थिए । उक्त अध्ययनमा भारतमा ३४ देखि ४७ लाख अतिरिक्त मृत्यु भएको…