Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


भारतको दैनिक भास्करको कार्यालयमा आयकर विभागको छापा

एजेन्सी । भारतको चर्चित अखबार दैनिक भास्करको कार्यालयमा आयकर विभागले छाप मारेको छ । सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सका प्रवक्ता सुरभी अहलूवालियाले छापामा मारेको पुष्टि गरेका छन् । दैनिक भास्कारका राष्ट्रिय सम्पादक लक्ष्मीप्रसाद पन्तले जयपुर कार्यालयम केही टीम पुगेको बताउनुभयो । अखबारले कोभिड महामारीको दौरान खोजमुलक खबर प्रकाशित गरेको थियो । खबरमा सरकारले गरेको कोभिड…