Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


काबुल विमानस्थल बाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटको पुष्टि गरेको बीबीसीले जनाएको छ । बिहीबार साँझ भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको तालिबानका एक अधिकारीले पुष्टि गरेका छन् । मर्नेहरू बालबालिका र महिला रहेको ती अधिकारीले जनाएका छन् । विस्फोटमा परेर कैयौं मानिस…