Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


उत्तर कोरियाले परमाणु कार्यक्रम पुनः सुरु गरेको संयुक्त राष्ट्र संघको आशंका

एजेन्सी । उत्तर कोरियाले आफ्नो परमाणु रियाक्टर कार्यक्रलाई पुनः सुरु गरेको संयुक्त राष्ट्र संघ परमाणु एजेन्सीको एक रिपोर्टले जनाएको छ । यो रियाक्टरमा परमाणु हतियारका लागि प्लूटोनियम तयार गरिएको मान्यता राखिन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई उत्तर कोरियाले सन् २००९ मा देशबाट निकालेको थियो र उसको आँकलन सेटलाइट तस्बिरमा मात्रै निर्भर छ । एजेन्सीले आफ्नो…