एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आगामी वर्ष हुने राष्ट्रपति पदमा चुनाव नलड्ने बताउनुभएको छ । ७६ वर्षीय दुतेर्तेले गत महिना आफू सन् २०२२ मा उपराष्ट्रपति पदको उम्मेदवार बन्ने बताउनुभएको थियो । मुलुकको संविधानले उहाँलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्नबाट रोकेको छ । आफू यो पदका लागि योग्न नरहेको फिलिपिन्सका नागरिकको भारी भावनालाई कदर गर्ने…