एजेन्सी । अमेरिकामा इदा नामको विध्वंशकारी आँधी र बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यु जर्सी राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि अमेरिकामा इदा आँधीबाट मृत्यु हुनेहरुको संख्या ह्वात्तै बढेको हो । अहिले खासगरी पूर्वी तटीय क्षेत्रहरु विभिन्न मौसमी विपतबाट गुज्रिरहेका छन् । आँधीपछि शहरमा बाढी पस्दा अधिकांश घर,…