Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान

एजेन्सी । नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान भएको छ । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गरेकाले उनी नै विजयी हुने मत सर्वेक्षणहरुले…