एजेन्सी । अफ्गानिस्तानमा तालिवान विद्रोहीको पकड बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । अफ्गानिस्तानको लागि राष्ट्रसंघकी विशेष दुत डिबोरा लियोन्सले पछिल्लो समय अफ्गानिस्तानका अधिकांश क्षेत्रमा तालिवानको प्रभाव बढीरहेको बताउनुभयो । देशका ३ सय ७० जिल्लामध्ये अहिलेसम्म ५० भन्दा बढी जिल्ला तालिवानहरुको नियनन्त्रणमा गइसकेका छन् । यही क्रम जारी रहे छिटै पुरै देशमा…