एजेन्सी । भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिएलगत्तै उनले पार्टीमा समयअनुसार दायित्व पनि परिवर्तन हुने र यो सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिएका छन् । उनले गुजरातमा विधानसभा चुनाव हुनुभन्दा एक वर्षअघि नै राजीनामा दिएका हुन् । आइतबार भाजपाको विधायक दलको बैठक बोलाइएको छ । उक्त बैठकले नयाँ मुख्यमन्त्री…