Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु

काठमाडौं, जेठ १९ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ । हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको निधन भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईले इन्डियन मेडिकल एसोसिएशनलाई उधृत गरेर जनाएअनुसार दोस्रो लहरको क्रममा हालसम्म ५९४ जना चिकित्सकको मृत्यु…