Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


बाइडनमाथि ट्रम्पको निशानाः यो अवस्थाका लागि राजीनामा देउ

एजेन्सी, साउन ३२ । अमेरिकी राष्ट्रपति जो बाइडनमाथि निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले निशाना साँधेका छन् । अफगानिस्तानबाट भागाभाग गरेर अमेरिकी सैनिक र नागरिक निकाल्नु परेपछि ट्रम्पले बाइडनलाई यो अवस्थाका लागि जिम्मेवार डहराउँदै राजीनामा दिन भन्नुभएको हो । अफगानिस्तान मामलामा सही निर्णय लिन नसकेको भन्दै चौतर्फी आलोचनाबाट घेरिनुभएका बाइडनको ट्रम्पले राजीनामा माग्नुभएको हो । आफू राष्ट्रपति…